HomeAd-LandscapeAdsbar-6 १६ साउन, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–४ स्थित भसन्थलीमा धारिलो हतियार प्रहार गरी एक जना महिलाको हत्या भएको छ । ज्यान गुमाउनेमा सप्तरीकी २८ वर्षीया अनिता चौधरी रहेको प्रहरीले जनाएको छ ,! आइतबार राति उनको हत्या भएको थियो । मधेश प्रदेश खवर August 1, 2023 162 0 ताजा / भरखरै प्राप्त कबाडखानाजस्तो देखियो संसद् भवन, आन्दोलनमा आगजनी गरिएका सवारीसाधनको थुप्रो October 10, 2025 जेन्जी आ’न्दो’लनको समयमा दाङ जिल्ला अदालतको भवनमा क्षति पुर्याउन आएकाहरुलाई सम्झाइबुझाइ गरेर अदालत तथा कागजातहरु थप क्षती हुनबाट जोगाउने नेपाल प्रहरी सहायक हवलदार संगिता... October 10, 2025 छिपहरमाई गाउँपालिका ५ मा ४६ जनाको निशुल्क आखा परिक्षण:- October 9, 2025 नेपाल प्रहरीका ४ जना डिआईजी एआईजीपदमा बढुवा:- October 9, 2025 विश्वदृष्टि दिवसका अवसरमा केडियाद्वारा आखा परिक्षण कार्यक्रम:- October 9, 2025 हत्यामा संलग्नताका आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले बूढानीलकण्ठ बस्ने ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरेको छ । घाइते अवस्थामा उद्धार गरी उपचारका क्रममा चौधरीको वीर अस्पतालको ट्रमा सेन्टरमा मृत्यु भएको थियो ! Share FacebookTwitterPinterestWhatsApp Previous articleझापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कूल छ हजार तीन सय २७ मुद्दा दर्ता भएका थिए । यसमा एक हजार सात सय सात सम्बन्धविच्छेदका मुद्दा थिए ।Next articleपेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यास प्रतिसिलिण्डर १३० रुपैयाँ घट्योनेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - October 10, 2025कबाडखानाजस्तो देखियो संसद् भवन, आन्दोलनमा आगजनी गरिएका सवारीसाधनको थुप्रो मधेश प्रदेश खवर - October 10, 2025जेन्जी आ’न्दो’लनको समयमा दाङ जिल्ला अदालतको भवनमा क्षति पुर्याउन आएकाहरुलाई सम्झाइबुझाइ गरेर अदालत तथा कागजातहरु थप क्षती हुनबाट जोगाउने नेपाल प्रहरी सहायक हवलदार संगिता... मधेश प्रदेश खवर - October 9, 2025छिपहरमाई गाउँपालिका ५ मा ४६ जनाको निशुल्क आखा परिक्षण:-