Tuesday, January 21, 2025

साउन २०/ गते – पुर्व प्रहरीकर्मचारी परिषद नेपाल पर्सा को आयोजना मा कार्य समिति गठन सम्पन भएको छ,! ———– —- — — —- पर्सा जिल्ला को एकटंगा पर्सागढि नगपालिका वडा नं ९ मा गठन गरिएको नामावली- पुर्ब प्रहरी प्र. स.नि.अध्यक्ष भगवान प्रसाद यादव,पुर्ब प्रहरी प्र.ना.नि. उपाध्यक्ष गुलाब चन्द्र राय भुमियार, कोषाध्यक्ष गोबर्धन प्रसाद यादव, कोषाध्यक्ष पर्व प्रहरी प्र.ह. हृदयानारायण गाैरो , ——————————— आज मिति :- २०८०/०४/२० गते – शनिवार बिहान ११:३० बजे , मधेश प्रदेश को पर्सा जिल्ला पर्सागढि नगरपालिका वडा नं ९ एकटांगा टोल को श्री.ने.रा.प्रा.आधारभुत विधालय एकटांगा पर्साको प्रागणमा सम्पन्न भएको छ,! पुर्व प्रहरी कर्मचारी परिषद नेपाल कार्य समिति गठन बारे छलफल पर्सागढि नगरपालिका वडा नं ९ एकटंगा पर्साको प्रथम सम्मेलन सम्पन्न गरिएको छ, !! प्रमुख अतिथि मधेस प्रदेश अधयक्ष प्र.ना.नि.पुर्ब बिरेन्द्र प्रसाद यादव केन्द्रीय सदस्य, र हामी पुर्ब प्रहरी विभिन्न दर्जा विभिन्न ठाउ बाट आएको संख्या १०० जना को संख्यामा उपस्थिति रहेको थियो,! आयोजक पुर्ब प्रहरी कर्मचारी परिषद नेपाल कार्य समिति गठन बारे छलफल सम्पन्न भएको छ,! पर्सा पुर्ब प्रहरी कर्मचारी परिषद नेपाल परिवार को तर्फबाट बधाई हार्दिक बधाई ???????? जयनेपाल ????????

ताजा / भरखरै प्राप्त

Previous article
Next article
काठमाडौंमा रातको समयमा चोरी गर्ने विष्णु र विकास प्रहरीको फन्दामा:-काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रातको समयमा चोरी गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–९ घर भई हाल काठमाठौँ महानगरपालिका–२६ ठमेल बस्ने ४५ वर्षीय विकास देउला (पोडे) तथा सिन्धुपाल्चोक तौथली गाउँपालिका–७ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ पासिकोट बस्ने ३२ वर्षीय सुमन भन्ने विष्णु श्रेष्ठ रहेका छन् ।उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।उनका अनुसार यही साउन ६ गते राति बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित सुजन श्रेष्ठको घरबाट रोलेक्स राडो तथा ओमेगा घडी, सुनका र हिराका विभिन्न गरगहना तथा नगदलगायत अन्दाजी मूल्य रु ८५ लाख २६ हजार नौ सय बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानका क्रममा उक्त चोरी भएको धनमाल पासा भन्ने विकास पोडेको साथमा रहेको भन्ने खुल्न आएकाले निजलाई ठमेलबाट पक्राउ गरिएको हो ।यसैगरी पोडेलाई पक्राउ गरी थप अनुसन्धान गर्दा उक्त चोरी गर्ने कार्यमा हाल प्रहरी वृत्त, मालिगाउँमा अभद्र व्यवहार कसुरको अनुसन्धानको सिलसिलामा थुनामा रहेका सुमन भन्ने विष्णु श्रेष्ठको संलग्नता रहेको खुल्न आएको हुँदा निज पासा भन्ने पोडेलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रवक्ता तथा प्रहरी परीक्षक केसीले बताए ।साथै निज सुमन भन्ने विष्णु श्रेष्ठलाई यसअघि काठमडौँ उपत्यकाका विभिन्न प्रहरी कार्यालयबाट चोरीलगायत ६ वटा मुद्दा चलेको अभिलेखबाट देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । रासस
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles