Saturday, April 19, 2025

गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : राजश्वले गरिरहेको अनुसन्धान कुन कानून टेकेर सीआईबीलाई दिइयो ?नेपालबहस संवाददातानेपालबहस संवाददाता

ताजा / भरखरै प्राप्त

साउन २४, २०८० बुधबार १७:३३:३४

A

A
२४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुन कानुन टेकेर राजश्व अनुसन्धानले गरिरहेको अनुसन्धान सीआईबीलाई दिइएको हो भन्ने विषयमा गृहमन्त्रीले प्रष्ट पार्नु पर्ने बताएका छन् ।

नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण बुधबार पनि संसद अवरुद्ध भएपछि रास्वपा सभापति लामिछानेले संसद भवन परिसरबाटै संसदभित्र जसरी सभामुखलाई सम्बोधन गरेर आफ्नो धारणा राख्दै अनुसन्धान सीआईबीलाई नदिने होइन तर कुन कानुन अनुरूप दिइयो भन्ने चै प्रष्ट हुनु पर्ने बताएका हुन्।

उनले भने ‘ मेरो गृहमन्त्रीलाई प्रश्न ? आम नेपाली जनतालाई स्पष्ट पारिदिनु होला ताकी तपाईले कुन कानुनमा टेकेर यो राजश्व अनुसन्धानबाट सीआईबीमा लानु भो ? गृहमन्त्री ज्युले हिजो दिनुभएको जवाफमा ३५ दिनको समय माग्नु भएको छ । तर उहाँलाई मेरो प्रश्न छ जुन सीआईबीलाई राजश्व अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सीआईबीमा लाने कुरा भयो राज्यका निकायलाई विश्वास गरौं भन्नु भयो तर मेरो प्रश्न कुन कानुनमा टेकेर तपाईले गर्नु भयो होला । सीआईबीलाई नदिने भनेको होईन मैले तर कुनै प्रकृयामा जाँदा कुनै कानुनलाई टेकेर गर्नु पर्ने हुन्छ । ’

सभापति लामिछानेले यो सुन प्रकरणमा सुरक्षा निकायदेखि भन्सार लगायतका विभिन्न निकायको मिलेमतो भएको दावी पनि गरे । तस्करी सामान्य कर्मचारीको मिलेमतोले मात्र सम्भव नभएको उनको तर्क छ ।

नेपालबहस संवाददाता
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
मन्त्रिपरिषदबाट उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत
मन्त्रिपरिषदबाट उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत
साउन २४, २०८० बुधबार

दुई जनाको नागरिकता रद्द गर्ने मन्त्रिपरिषद बैठकको निर्णय
दुई जनाको नागरिकता रद्द गर्ने मन्त्रिपरिषद बैठकको निर्णय
साउन २४, २०८० बुधबार

पहिचानसहितकाे प्रदेश नाम राख्न सकिनँ : प्रधानमन्त्री
पहिचानसहितकाे प्रदेश नाम राख्न सकिनँ : प्रधानमन्त्री
साउन २४, २०८० बुधबार

नेपालबहस ट्रेन्डिङ
सबैभन्दा ठूलो व्यवसाय भएको ग्लोबल आइएमई बैंकले मर्जरबाट सिनर्जी ल्याउँदै, वित्तीय विवरण आकर्षक
सबैभन्दा ठूलो व्यवसाय भएको ग्लोबल आइएमई बैंकले मर्जरबाट सिनर्जी ल्याउँदै, वित्तीय विवरण आकर्षक
नेपालबहस संवाददाता

साउन २२, २०८० सोमबार

सशस्त्रमा १२ एसएसपीका लागि १९ एसपीको राजनीतिक लविङ
सशस्त्रमा १२ एसएसपीका लागि १९ एसपीको राजनीतिक लविङ
नेपालबहस संवाददाता

साउन २२, २०८० सोमबार

माग एकातिर निर्णय अर्कातिर, सरकारको अंक गणितमा असर पर्ला ?
माग एकातिर निर्णय अर्कातिर, सरकारको अंक गणितमा असर पर्ला ?
कुसुम सेञ्चुरी

साउन २२, २०८० सोमबार

काठमाडौं प्रहरी प्रमुख कार्कीविरूद्ध जनजातिको व्यापक प्रदर्शन, थुनुवालाई चरम यातना दिएकाे आराेप
काठमाडौं प्रहरी प्रमुख कार्कीविरूद्ध जनजातिको व्यापक प्रदर्शन, थुनुवालाई चरम यातना दिएकाे आराेप
नेपालबहस संवाददाता

साउन २२, २०८० सोमबार

लोकप्रिय
रास्वपा नेता एवं ठेकेदार विष्णु श्रेष्ठको समाचार प्रति आपत्ति, सशस्त्रको ठेक्कामा घोटाला नभएको दावी

रास्वपा नेता एवं ठेकेदार विष्णु श्रेष्ठको समाचार प्रति आपत्ति, सशस्त्रको ठेक्कामा घोटाला नभएको दावी
साउन २४, २०८० बुधबार

खराब कर्जाले हिमालयन बैंकको वित्तीय अवस्था खतराको मोडमा, वितरणयोग्य मुनाफा ऋणात्मक

खराब कर्जाले हिमालयन बैंकको वित्तीय अवस्था खतराको मोडमा, वितरणयोग्य मुनाफा ऋणात्मक
साउन २४, २०८० बुधबार

सुन तस्करी प्रकरणमा व्यवसायिक र उच्च राजनीतिक संलग्नता पुष्टि गर्न दुबै मोबाइल फरेन्सिक ल्याबमा पठाइयो

सुन तस्करी प्रकरणमा व्यवसायिक र उच्च राजनीतिक संलग्नता पुष्टि गर्न दुबै मोबाइल फरेन्सिक ल्याबमा पठाइयो
साउन २४, २०८० बुधबार

महत्वपूर्ण लिंक
गृहपृष्ठ
अवर्गीकृत
आमनिर्वाचन विशेष
गीत / संगीत
अर्थ/व्यापार
फूटबल
खेलकुद
भन्सार/राजस्व
निर्जीवन बीमा
फर्मास्युटिकल्स/औषधी पसल
कला/साहित्य
बीमा बजार

Previous article
ललिता निवास प्रकरणमा पक्राउ परेकाहरु थप ७ दिन हिरासतमा रहनेललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जना थप ७ दिन हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको छ । बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति हाल सीआईबीको हिरासतमा छन् ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles