Saturday, April 19, 2025

काठमाडौंकाे एक मात्र ठूला क्षेत्रफल भएको खुला स्थान खुलामञ्च सर्वसाधारणका लागि खुला गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सोमबारदेखि काठमाडौं महानगरपालिकाले एक्जाभेटरको सहायता यहाँ रहेका गेग्रान र फोहोर हटाउने काम सुरु गरेको छ ।

ताजा / भरखरै प्राप्त

भूकम्पपछि खुलामञ्चभित्र अस्थायी टहरा बनाएर दरबार हाईस्कूलका विद्यार्थीलाई पढाउने काम भएको थियो । पछि हाईस्कूल निर्माण भएपछि दुई वर्ष पहिल्यै विद्यार्थीहरुलाई स्कूलमा सारिएपनि खुला गरिएको थिएन । बेलाबखत राजनीतिक दलका लागि आमसभा गर्न दिइएको थियो । सभासकेपछि बन्द गरिँदै आएकामा अबदेखि खुला गर्ने भएको हो । विभिन्न सभा, सम्मेलन गर्न समेत खुला रहनेछ । खुलामञ्च मुलुकको परिवर्तनमा आवाज बुलुन्द गर्ने मुख्य थलोको रुपमा चित्रित छ । साथै विपद्का बेला खुला सास फेर्ने स्थान मानिन्छ ।

भूकम्पपछि केही वर्ष खुलामञ्चको एक तिहाई जति क्षेत्रमा पुरानो बसपार्कबाट चल्ने भाडाका सवारीलाई पार्क गर्न दिइएको थियो । पार्क संचालन गर्दा व्यापारीले गिद्धेनजर लगाएकाे पाइएपछि विराेध भएकाे थियाे । त्यसपछि अभियन्ता र सरोकारवालाहरुको विरोध र महानगरको तदारुकतापछि पार्क रद्द गरिएको थियो । डोजरले बसपार्क बनाउँदा गरेको पिच भत्काउन सुरु गरेको छ ।

त्यसपछि पनि सर्वसाधारणका लागि खुला गर्न नमानिरहेको महानगर योपटक खुलामञ्च खुला गर्न तयार भएको हो । यसमा महानगरमा मेयर बालेन्द्र साहले जोडदार अग्रसरता लिएका छन् । उनले खुलामञ्च खोल्ने र व्यवस्थापन गर्ने जिम्मा महानगरका वडा नं. २७ र २८ लाई दिएका छन् । चौरमा दुबो, फूलका बिरुवा रोप्ने तयारी गरेको छ ।

नेपालबहस संवाददाता
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
संरचना भत्काउन डोजरसहित पुगेपछि काठमाडौं महानगर प्रहरी र बूढानीलकण्ठका स्थानीयबीच विवाद
संरचना भत्काउन डोजरसहित पुगेपछि काठमाडौं महानगर प्रहरी र बूढानीलकण्ठका स्थानीयबीच विवाद
साउन २५, २०८० बिहिबार

कपनको ७ तले क्षेत्रमा महानगरले चलायो डोजर
कपनको ७ तले क्षेत्रमा महानगरले चलायो डोजर
साउन २५, २०८० बिहिबार

मन्थलीका ६ वटा वडा कार्यालय भवन एकैसाथ बन्दै
मन्थलीका ६ वटा वडा कार्यालय भवन एकैसाथ बन्दै
साउन २१, २०८० आइतबार

नेपालबहस ट्रेन्डिङ
लिडर बैंकको यात्रामा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, वासलातको आकार ठूलो हुँदा अन्य सूचकहरु कस्ता छन् ?
लिडर बैंकको यात्रामा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, वासलातको आकार ठूलो हुँदा अन्य सूचकहरु कस्ता छन् ?
नेपालबहस संवाददाता

साउन २८, २०८० आइतबार

भन्सार सेटिङमा कच्चा पदार्थ भन्दै तयारी सेनेटरी प्याड आयात भएको तथ्य खोज्दै भन्सारः शारदा र विशाल ग्रुप निगरानीमा
भन्सार सेटिङमा कच्चा पदार्थ भन्दै तयारी सेनेटरी प्याड आयात भएको तथ्य खोज्दै भन्सारः शारदा र विशाल ग्रुप निगरानीमा
नेपालबहस संवाददाता

साउन २८, २०८० आइतबार

गृहमन्त्रीको पद जोगाउन एआईजी र एसएसपीको सरुवा तयारी !
गृहमन्त्रीको पद जोगाउन एआईजी र एसएसपीको सरुवा तयारी !
नेपालबहस संवाददाता

साउन २९, २०८० सोमबार

मन्त्रिपरिषद हेरफेर गर्दा गृहमन्त्रीबाट श्रेष्ठलाई हटाउन प्रधानमन्त्री प्रचण्डलाई सत्ता पक्ष र विपक्षबाट दवाव
मन्त्रिपरिषद हेरफेर गर्दा गृहमन्त्रीबाट श्रेष्ठलाई हटाउन प्रधानमन्त्री प्रचण्डलाई सत्ता पक्ष र विपक्षबाट दवाव
नेपालबहस संवाददाता

साउन २८, २०८० आइतबार

लोकप्रिय
गृहमन्त्रीको पद जोगाउन एआईजी र एसएसपीको सरुवा तयारी !

गृहमन्त्रीको पद जोगाउन एआईजी र एसएसपीको सरुवा तयारी !
साउन २९, २०८० सोमबार

प्रहरीका ९ सय ५८ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)

प्रहरीका ९ सय ५८ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)
साउन ३०, २०८० मंगलबार

नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा नयाँ मापदण्ड लागू : दवाव र प्रभाब नचल्ने

नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा नयाँ मापदण्ड लागू : दवाव र प्रभाब नचल्ने
साउन ३०, २०८० मंगलबार

छुटाउनुभयो कि?

logo
Nepalbahas.com – Investigative Journalism Department of Information & Broadcasting

130/073/074

Bakhundole-3, Lalitpur, Nepal

महत्वपूर्ण लिंक
गृहपृष्ठ
अवर्गीकृत
आमनिर्वाचन विशेष
फेशन/ मोडल
अर्थ/व्यापार
फूटबल
चलचित्र
कथा / उपन्यास
निर्जीवन बीमा
फर्मास्युटिकल्स/औषधी पसल
कला/साहित्य
बीमा बजार
मधेश प्रदेश
खेलकुद
हाम्रो बारे
हाम्रो टीम
विज्ञापन
प्रयोगका शर्तहरु
गोपनियता नीति
सम्पर्क
Editor-In-Chief
Indra Rijal
Publisher
Sadawahar Media House Pvt.Ltd
Contact no
+977-1-5010701
+977-9851055017

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles