Saturday, April 19, 2025

नक्कली शैक्षिक प्रमाणपत्रको आरेपमा प्रहरीले विभिन्न बैंकमा कार्यरत ६ जना कर्मचारीलाई पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

ताजा / भरखरै प्राप्त

पक्राउ परेका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकाहरुको नाम प्रहरीले गोप्य राखेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरहरु पक्राउ गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles