Saturday, April 19, 2025

नेपाली कांग्रेसले संसदीय समितिका सभापतिको नाम टुंग्याएको छ । संसदीय समितिमा आज उम्मेदवारी दर्ता हुदैँछ । उम्मेदवारी दर्ताका लागि सत्तारुढ कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको हो ।

ताजा / भरखरै प्राप्त

जसअनुसार राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा र अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंग्याएको हो । प्रमुख दलको बाँडफाँड अनुसार कांग्रेसको भागमा चारवटा समितिको सभापत परेको थियो ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि आज संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो ।

नेपाली कांग्रेस

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles