आइतबार सीआईबीले आफ्नो हिरासतमा रहेका जिल्ला सरकार वकिल कार्यालय काठमाडौंमार्फत १७ जना अभियुक्तलाई पेस गरेको हो ।
सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलले सरकारका बहालावाला सचिव र सहसचिवसहित २९० जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा आज मुद्दा दर्ता गराउँदैछ । अहिले अभियोगपत्र रुजु गर्ने र पेस गर्ने क्रम भइरहेको जनाइएको छ ।
उनीहरूबाट १८ अर्ब रूपयाँ भन्दा बढी रकम बिगाेदाबी गरिएकाे छ ।
अदालत
