HomeAd-LandscapeAdsbar-6 नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राविधिक सहयोगमा मिति २०८०/०५/०९ गते शनिबार जिल्ला काभ्रेपलाञ्चोक पनौती स्थित प्राणनाथ माईती बृद्धा आश्रममा संचालित “नि:शुल्क स्वास्थ्य शिविर” कार्यक्रमका केही झलकहरु……….. मधेश प्रदेश खवर August 28, 2023 123 0 ताजा / भरखरै प्राप्त मिथिलाञ्चलमा सुरु भयो महापर्व छठ पर्वको तयारी:- October 24, 2025 पर्साका श्रीसिया नदीमा फोहर फाल्दै गर्दा रंगेहात पक्राउ: October 24, 2025 पर्साका भिस्वामा छठ घाटको सरसफाइ र सजावट ९०%सम्पन्न:- October 24, 2025 सशस्त्र प्रहरी पर्साद्वारा लाखौंको तस्करीका समान बरामद:- October 24, 2025 महाेत्तरी १६ नम्बर पिल्लर गाैराभेदपुबाट तस्करी:- October 24, 2025 Share FacebookTwitterPinterestWhatsApp Previous articleसरकार स्वामित्वको झापाको गिरिबन्धु टि स्टेटको ३४२ बिगाहग जग्गा हिनामिना प्रकरणमाथि अनुसन्धान गर्न सरकारले निर्देशन दिएको छ ।Next articleमधेशका ९० प्रतिशत मानिस दूषित पानी पिउन बाध्य :जनकपुर । नेपालमा पानीको समस्या दिन प्रतिदिन बढ्दो छ । वन विनाश र जलवायु परिवर्तनले निम्त्याएको सुक्खा र खडेरीले सिँचाइ समस्यासँगै मधेशको ९० प्रतिशत जनसंख्याले दूषित पानी प्रयोग गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । देशभर २४ प्रतिशत र मधेशमा १० प्रतिशत मानिसमा मात्रै शुद्ध खानेपानीको पहुँच छ ।चुरे वन विनासका कारण मधेश प्रदेशमा पानीको समस्या बढ्दो छ । समथर र उब्जाउ भूमि रहेपनि वन विनास र जथाभाबी चुरे दोहनका कारण लामो समयदेखि सिँचाइ समस्या भोग्दै आएको मधेशमा अब खानेपानीसमेत हाहाकार हुन थालेको छ । चापाकल र इनारमा आवश्यकताभन्दा कयौँ गुण बढी पानी पाउने मधेशका जनतालाई यी स्रोत सुक्दा टंयाकरबाट पानी आपुर्ति गर्न थालिएको छ ।वैशाखदेखि साउनको तेस्रो सातासम्म पानी नपरेका कारण खानेपानीका मुख्य स्रोतहरु सुकेपछि सबैको चिन्ता बढाएको छ । अब भने स्थानीय र प्रदेशसँगै संघ सरकार पनि समस्याको तात्कालीन र दीर्घकालीन समाधानको खोजीमा जुटेको छ ।एकातिर खानेपानीको समस्या त छ नै अर्कोतर्फ दूषित पानीको प्रयोगले थप चिन्ता बढाएको छ । मधेश प्रदेशमा पानीको स्रोतमै ६७ प्रतिशत र सरसफाइका साथै जनचेतनाको कमीले प्रयोग गर्दासम्म ९० प्रतिशत मानिसले अझै जीवाणुयुक्त पानी खाइरहेका छन् ।यसका साथै यूनिसेफ र तथ्यांक विभागले सस्ंथाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २ दशमलव १ प्रतिशत उच्च आर्सेनिक र ९ दशमलव ८ प्रतिशतले न्यून आर्सेनिक भएको पानी खान बाध्य छन् । सातै प्रदेशमध्ये कर्णाली र सुदूरपश्चिमपछि अशुद्ध खानेपानी प्रयोग गर्नेमा मधेश प्रदेश तेस्रो स्थानमा छ ।सन् २०३० सम्ममा सबै नागरिकलाई सरसफाइ र खानेपानीमा पूर्ण पहुँच बनाउने सरकारी लक्ष्य छ । तर खानेपानीको यस्तो अवस्था देख्दा मौलिक अधिकारको सुनिश्चिततामा हामी धेरै पर रहेको प्रष्ट हुन्छ । अनिल मिश्र लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - October 24, 2025मिथिलाञ्चलमा सुरु भयो महापर्व छठ पर्वको तयारी:- मधेश प्रदेश खवर - October 24, 2025पर्साका श्रीसिया नदीमा फोहर फाल्दै गर्दा रंगेहात पक्राउ: मधेश प्रदेश खवर - October 24, 2025पर्साका भिस्वामा छठ घाटको सरसफाइ र सजावट ९०%सम्पन्न:-