सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालसहितको टोली दार्चुलास्थित १ नम्बर सीमा स्तम्भमा । तस्वीरः एपीएफ
Previous articleभदो २२ गते- साझ ५ बजे को समयमा पर्साको भिस्वा नाका बाट तस्करी गर्न लागेको ( कैन बियर ) २४, काटुन र ( कस्तुरी मदिरा )१४, काटुन समान बरामद: पटक पटक नेपाल प्रहरीले मात्र तस्करीको समान समातन सफल भएका छन् ! भन्ने भिस्वा बि.ओ.पि. प्र.नि.बिष्णु थापा ले ! मलाई फोनमा मुख छोडेका छन् , तस्करीको बारेमा बारम्बार नव जनप्रहार समाचार लेखेको निउ मा,! मलाई गाली गरेका छन् ! भिश्वाबाट तस्करी गर्न लागेको मदिरा बोकेका भारतथिए नम्बर पलेट को ३ वटा मोटरसाइकल १ थान पल्सर रंग रातो – अर्को मोटरसाइकल, – १ थान अपाचे रंग बुल्लु , – र फेरी अर्को मोटरसाइकल एसपेलेन्डर १ थान रंग कालो, मोटरसाइकल हरूमा मा लोड रहेको चटिको बोरामा बानेर राखेको ( केन बियर ) २४, काटुन र ( कस्तुरी मदिरा ) १४, काटुन सहितको सामान बरामद,भएको छ,! पर्सा पर्ने छिपहरमाई गाउँपालिका वडा नं ५ को प्रहरी चाैकि भिश्वाको गस्ती टोलीले समातेका छन् ! र सशस्त्र बि.ओ.पी. मुख्य दर्शक बनेका छन् !