HomeAd-LandscapeAdsbar-5 काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथको निरीक्षण भ्रमणका क्रममा प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्र.म.नि. बसन्त बहादुर कुँवर । मधेश प्रदेश खवर September 11, 2023 229 0 ताजा / भरखरै प्राप्त महासंघले गर्यो देशव्यापी दबाबमूलक अभियान सञ्चालन:- April 21, 2026 डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल :- April 21, 2026 काठमाडौंमा गुडिरहेको मोटरसाइकलमा आगलागी :- April 20, 2026 सीमामा नाकामा सशस्त्र प्रहरीको कडाइ:राजस्व संरक्षणको नाममा आम जनतालाई सास्ती:- April 20, 2026 लागु औषधसहित कञ्चनपुरबाट एकै दिनमा ६ जना प्रहरीद्वरा पक्राउ:- April 20, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleसबै दल मिलेर कोशी प्रदेश सरकार बचाउनुपर्छ : गगन थापानेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै दल मिलेर कोशी प्रदेश सरकार बचाउनुपर्ने धारणा राखेका छन् ।दलहरुले सरकार बनाउँदा विधिलाई उल्लंघन गरेका कारण अदालतसम्म पुगेको र अदालतबाट सच्याउने अवसर प्राप्त भएको थापाको भनाइ छ । कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै थापाले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सबै दल मिलेर सरकार बनाउनु उपयुक्त हुने उल्लेख गरे ।कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउन एमालेले प्रस्ताव अघि सार्नुपर्ने थापाको भनाइ थियो ।Next articleलुटपाट गर्ने गिरोह मोरङ प्रहरीको नियन्त्रणमाविराटनगर । मोरङ र सुनसरीका विभिन्न स्थानमा मोटरसाइकल, सिटी रिक्साका यात्रु र पैदलयात्रीलाई लुटपाट गर्ने गिरोहलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर आइतबार सार्वजनिक गरेको छ । गिरोहलाई नियन्त्रणमा लिन मोरङ प्रहरीले अपरेसन सिरा ब्राभो हन्ट यूनिट परिचालन गरेको बताएको छ ।मोरङको बुढीगंगा-५ कोयलपुरमा पैदल हिँड्दै गरेका स्थानीय तीन जनालाई पेस्तोल, लाठी र रड देखाएर लुटपाट प्रयास गर्ने गिरोहका नाइके रिजवान मियाँसहित ६ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गिरोहका नाइके बुढीगंगा-४ का रिजवानसहित दुहवी-४ का नसुदिन मियाँ, दुहवी-१ का मोहमद अलिम मुर्तुजा, दुहवी-६ का मोहमद आलम, बुढीगंगा-५ का नजरुल मियाँ र बुढीगंगा-४ का सिजाम आलम छन् । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - April 21, 2026महासंघले गर्यो देशव्यापी दबाबमूलक अभियान सञ्चालन:- मधेश प्रदेश खवर - April 21, 2026डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल :- मधेश प्रदेश खवर - April 20, 2026काठमाडौंमा गुडिरहेको मोटरसाइकलमा आगलागी :-