Friday, March 14, 2025

डिएसपी वेदप्रसाद गौतमकाे सरुवा

ताजा / भरखरै प्राप्त

जनकपुरधाम । धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत्त डिएसपी गौतमलाई सुनसरी स्थित नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी काजकाे लागि सरुवा गरेको हो ।जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार फेरि भेटौला कार्यक्रम आयोजन गरी डिएसपी गौतमको बिदाई कार्यक्रम गरेको हो । धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्का सहित उनले डिएसपी गौतमलाई बिदाई गरेका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles