Saturday, March 15, 2025

महोत्तरीमा बैंकबाट पैसा निकालेर घर फर्किन लागेको एक दम्पतीमाथि रकम लुटिएको छ । गौशाला नगरपालिका–११ भरतपुरका शम्भु महतो र उनकी श्रीमती एनआईसी एसिया बैंकको शाखाबाट पैसा झिकेर फर्किरहेका बेला अज्ञात समूहले झुक्याइ लुटेर लगेको बताएका छन् । प्रहरीका अनुसार दम्पतीको साथबाट ६ लाख ३६ हजार रुपैयाँ लुटिएको छ ।

ताजा / भरखरै प्राप्त

मोटरसाइकलमा आएका एक अज्ञात युवकले रकम लुटेर फरार भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पहिचान भइसकेको र लुटेराको खोजी भइरहेको जनाइएको छ ,!

Previous article
Next article
नेपाल मुस्लिम संघको महाधिवेशन आज, सभापति देउवाले उद्घटन गर्नेनेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आ हुने भएको छ । नेपाली कांग्रेसको भातृसंस्थाका रुपमा रहेको संघको महाअधिवेशन आज र भोलि काठमाडौंको राष्ट्रिय सभागृहमा हुन लागेको हो ।संघका कार्यवहाक अध्यक्ष अतावुल मन्सुरका अनुसारदुई दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे गर्ने छन् । उद्घाटन कार्यक्रममा सभापति देउवासहित पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फर्मुल्लाह मन्सुर लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहने संघले जनाएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles