Saturday, March 15, 2025

असोज ११ ,रौतहटको गरुडा बजारको मेन रोड स्थित #गरुडा नगरपालिका वाड ५ महम्मदपुर बस्ने रामजनमसाहले संन्चालन गरेको अंशुट्रेडर्समा गए राती करिब १ बजेको समयमा आगलागी हुँदा करोडौंको सोफा ,कुर्सी , ट्रंक लगाएत इलेक्ट्रिक समाग्री जलेर नष्ट भएको छ। ईलाका प्रहरी कार्यलय गरुडाका डिएसपी ओमप्रकाश_खनालसंग सोध्दा ट्रेडर्स भित्र बिधुत सर्ट भएर आगलागि भएको अनुमान गरिएको भएपनी यथार्थ विवरण आउन बाकी रहेको र यस सम्बन्धमा छानबिन भईरहेको डिएसपी खनालले बताउनु भयो ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles