इस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद सल्लाह अलैवसल्लमको जन्मदिन अर्थात “मोहम्मद डेको” अवसरमा वीरगञ्जको घन्टाघरमा नेपालको राष्ट्र गान गएर विभिन्न कार्यक्रमको साथ देशमा अमनचयन , शान्ति र भाईचाराको दुवा मागेर कामना गरेका इस्लाम धर्मावलम्बीका एक अगुवा मन्सुर खानले जनाएका छन् ,!



