Wednesday, October 22, 2025

गौशालामा एक व्यापारीमाथि चक्कु प्रहार, पेस्तोल बरामदनेपालबहस संवाददातानेपालबहस संवाददाता

ताजा / भरखरै प्राप्त

असोज १५, २०८० सोमबार १२:४३:१५

A
१५ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिका–९ स्थित पिंगलास्थानमा सञ्चालित डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण भएको छ । पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेर भागेका हुन् ।

प्रहरी वृत गौशालाका डिएसपी केशव थेवे घटनास्थलमा पुगेका छन् । घाइते सविर हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ । आक्रमणकारीको साथमा रहेको पेस्तोल घटनास्थमा खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

साजन हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टर सन्चालन गर्दछन् । चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

चक्कु प्रहार
329
Shares
facebook sharing buttonmessenger sharing buttonsharethis sharing button

नेपालबहस संवाददाता
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
झापा र सप्तरीबाट लागूऔषधसहित दुई जना पक्राउ
झापा र सप्तरीबाट लागूऔषधसहित दुई जना पक्राउ
असोज १५, २०८० सोमबार

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
असोज १५, २०८० सोमबार

बलात्कार आरोपमा एक जना पक्राउ
बलात्कार आरोपमा एक जना पक्राउ
असोज १५, २०८० सोमबार

नेपालबहस ट्रेन्डिङ
एनआईसी एशिया बैंकका प्रबन्धकद्धारा कमिशन लिएर ऋण दिएको खुलासा, सहुलियतको कृषि कर्जामा पनि व्यापक अनियमितता
एनआईसी एशिया बैंकका प्रबन्धकद्धारा कमिशन लिएर ऋण दिएको खुलासा, सहुलियतको कृषि कर्जामा पनि व्यापक अनियमितता
नेपालबहस संवाददाता

असोज १५, २०८० सोमबार

पार्वण श्राद्ध : पितृको श्राद्ध मूर्खतापूर्ण काम मात्र कि विज्ञानसम्मत पनि ?
पार्वण श्राद्ध : पितृको श्राद्ध मूर्खतापूर्ण काम मात्र कि विज्ञानसम्मत पनि ?
भेषराज पोखरेल

असोज १३, २०८० शनिबार

किन गरिन्छ १६ दिन श्राद्ध ? शास्त्रमा के भनिएको छ थाहा पाउनुस्
किन गरिन्छ १६ दिन श्राद्ध ? शास्त्रमा के भनिएको छ थाहा पाउनुस्
नेपालबहस संवाददाता

असोज १३, २०८० शनिबार

कारबाही सिफारिस गरिएका एसएसपी पालले दिए राजीनामा, यौन दुर्व्यवहारको कानुनी कारबाहीबाट उन्मुक्ति
कारबाही सिफारिस गरिएका एसएसपी पालले दिए राजीनामा, यौन दुर्व्यवहारको कानुनी कारबाहीबाट उन्मुक्ति
नेपालबहस संवाददाता

असोज १५, २०८० सोमबार

लोकप्रिय
एनआईसी एशिया बैंकका प्रबन्धकद्धारा कमिशन लिएर ऋण दिएको खुलासा, सहुलियतको कृषि कर्जामा पनि व्यापक अनियमितता

एनआईसी एशिया बैंकका प्रबन्धकद्धारा कमिशन लिएर ऋण दिएको खुलासा, सहुलियतको कृषि कर्जामा पनि व्यापक अनियमितता
असोज १५, २०८० सोमबार

कारबाही सिफारिस गरिएका एसएसपी पालले दिए राजीनामा, यौन दुर्व्यवहारको कानुनी कारबाहीबाट उन्मुक्ति

कारबाही सिफारिस गरिएका एसएसपी पालले दिए राजीनामा, यौन दुर्व्यवहारको कानुनी कारबाहीबाट उन्मुक्ति
असोज १५, २०८० सोमबार

गौशालामा एक व्यापारीमाथि चक्कु प्रहार, पेस्तोल बरामद

गौशालामा एक व्यापारीमाथि चक्कु प्रहार, पेस्तोल बरामद
असोज १५, २०८० सोमबार

छुटाउनुभयो कि?

logo
Nepalbahas.com – Investigative Journalism Department of Information & Broadcasting

130/073/074

Bakhundole-3, Lalitpur, Nepal

महत्वपूर्ण लिंक
गृहपृष्ठ
अवर्गीकृत
चलचित्र
खेलकुद
ब्रोकर कम्पनी
फाईनान्स कम्पनी
तस्करी
टेलिकम
गीत / संगीत
मनोरञ्जन
अटोमोबाइल
परीक्षाफल/ विविध
नियामक निकाय
भलिबल
हाम्रो बारे
हाम्रो टीम
विज्ञापन
प्रयोगका शर्तहरु
गोपनियता नीति
सम्पर्क
Editor-In-Chief
Indra Rijal
Publisher
Sadawahar Media House Pvt.Ltd
Contact no
+977-1-5010701
+977-9851055017
Email
advertise@nepalbahas.com
info@nepalbahas.com

Previous article
चोरीपैठारीको सामानसहित मोटरसाईकल नियन्त्रणपर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित रामगढवाबाट असोज १४ गतेसशस्त्र प्रहरीले करीव १ लाख ७१ हजार रुपैयाँ बराबरको चोरीपैठारीकोलत्ताकपडा र एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।भारतबाट अवैध रुपले ना. ४४ प ४१९३ नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फल्याउँदै गरेको उक्त लत्ताकपडासहितको मोटरसाईकल सहित गण नंं. १३ पर्सालेनियन्त्रणमा लिएको हो ।यसैगरी सोही महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट असोज १४ गते सशस्त्रप्रहरीले करीव १ लाख ७९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा रएउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।बा. २ प ४१०५ नम्बरको मोटरसाईकलमा भारतबाट अवैध रुपले नेपालतर्फल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडासहितको मोटरसाईकल प्रस्तावितसीमा सुरक्षा गुल्म बिरगंजले नियन्त्रणमा लिएको हो ।बरामद लत्ताकपडा तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि बिरगंज भन्सारकार्यालय पर्सामा बुझाईएको छ ।लागूऔषध बरामदपर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका १ धोरे स्थित सीमा ईलाकाबाट असोज१४ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।भारतबाट अवैध रुपले नेपालतर्फ आउँदै गरेको व्यक्तिले झोलामा बोकील्याउँदै गरेको फेनारगन १ सय २० एम्पुल, डाईजापाम १ सय २० एम्पुल र नोफिन१ सय २० एम्पुल लागूऔषध बिओपी पकहामैनपुरले बरामद गरेको हो । उक्तलागूऔषध ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाटदेख्नासाथ फरार भएका थिए ।बरामद लागूऔषध ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाईएको छ ।चोरीपैठारीको सामानसहित मोटरसाईकल नियन्त्रणमासप्तरी जिल्लाको विभिन्न ठाउँबाट सशस्त्र प्रहरीले करीव ११ लाख ३५ हजाररुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित मोटरसाईकल नियन्त्रणमा लिएको छ ।छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट असोज १४ गते करीव ८ लाख रुपैयाँबराबरको चोरीपैठारीको रेडियो सेट ( Walkie Talkie) बरामद भएको छ ।भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्यको १ सय वटा PortableWalkie Talkie Hand Set सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्तालेबरामद गरेको हो । उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षाफौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए ।विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागिल्याइएको थियो भन्ने खुल्न सकेको छैन ।यसैगरी सोही बिओपीले छिन्नमस्ता गाउँपालिका ३ गोबिन्दपुरबाट असोज १३ गतेभन्सार छली ल्याउँदै गरेको १० हजार १ सय २५ रुपैयाँ बराबरको ३ बोरा मैदाबरामद गरेको हो ।त्यस्तै सोही जिल्लाको बलानविहुल गाउँपालिका ४ बेल्ही स्थित सीमाईलाकाबाट असोज १२ गते करीव २ लाख २५ हजार रुपैयाँ बरारको चोरीपैठारीको एकथान प्रिन्टर मेसीन र एउटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ ।भारतीय नम्बर प्लेटको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेकोप्रिन्टर मेसीनसहितको मोटरसाईकल बिओपी बेल्हीले नियन्त्रणमा लिएको हो ।यसैगरी सोही जिल्लाकै डाक्नेश्वरी नगरपालिका ६ फत्तेपुरबाट असोज १३ गतेकरीव १ लाख रुपैयाँ बराबरको एउटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ ।सोही ठाउँमा रोकी राखेको उक्त मोटरसाईकलको कागजपत्र तथा नम्बर प्लेटसमेत नभएको पाईएपछि फरवाड सुरक्षा बेश कटैयाले नियन्त्रणमा लिएको हो ।बरामद सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि राजविराज भन्सारकार्यालय बेल्ही तिलाठीमा बुझाईएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles