Sunday, June 29, 2025

आमाको नामबाट नागरिकता प्रदानगोरखाको भीमसेन थापा गाउँपालिका–१, मसेलका मन्जित बानियाँलाई आमाको नामबाट नागरिकता प्रदान गर्दै जिल्ला प्रसासन कार्यालय गोरखाका प्रशासकीय चुणानिधि तिवारी । गोरखामा मङ्गलबार पहिलो पटक आमाको नामबाट बंशजको आधारमा नागरिकता प्रदान गरिएको हो । तस्बिर ः दीपक श्रेष्ठ÷रासस

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles