HomeAd-LandscapeAdsbar-6 जमुनाह नाकामा अलपत्र परेका यात्रुनेपालगञ्जमा हिजो मंगलबारदेखि लगाइएको कफ्र्युका कारण भारतबाट नेपाल आउँदै गरेका जमुनाह नाकामा अलपत्र परेका यात्रु । तस्बिरः रुपनी जि एम÷रासस मधेश प्रदेश खवर October 4, 2023 119 0 ताजा / भरखरै प्राप्त पोखरामा विदेशी पर्यटकले लगाए भाइटीका:- October 23, 2025 जेनजी युनाइटेड परिवर्तन समूहले सहिद प्रति श्रद्धाञ्जली व्यक्त गर्दै गरे सामूहिक भाइटीका, तस्बिर : नेपाल फोटो लाइब्रेरी । October 23, 2025 जेनजी युनाइटेड परिवर्तन समूहले सहिद प्रति श्रद्धाञ्जली व्यक्त गर्दै गरे सामूहिक भाइटीका ( फोटो फिचर ) October 23, 2025 देउसी भैलो खेली मनाइँदै देशमा तिहार:- October 23, 2025 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाए । October 23, 2025 Share FacebookTwitterPinterestWhatsApp Previous articleहुण्डी कारोबारमा पक्राउ परेका विरुद्ध १५ करोड बिगोसहित मुद्दा दायरसिरहा | संग्लग्न भएको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध १५ करोड १ लाख ८६ हजार ८ सय बिगो माग दाबी गर्दै सिरहा जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।प्रतिवादीहरूविरुद्ध विदशी विनिमय नियमन गर्ने ऐन २०१९ बमोजिमको कसुरमा सोमवार मुद्दा दायर भएको हो । १७ का ४७ वर्षीय प्रेमकुमार यादव, ४४ वर्षका सञ्जीवकुमार साह, ४५ वर्षीय पवनकुमार यादव र ४० वर्षका अरुण यादवविरुद्ध मुदा दायर भएको हो । प्रेम र अरुण फरार रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।गत भदौ १५ गते भारतबाट नेपाल आइरहेको बेला सञ्जीव र पवनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू चढेको कारमा हुण्डी कारोबारको अवैध ४४ लाख रुपैयाँ पाइएपछि पक्राउ गरिएको हो । सो रकम पनि प्रहरीले बरामद गरेको थियो ।उनीहरू सिरहा– १७ कालीचौकबाट पक्राउ परेका थिए । साभार।Next articleकफ्र्युका कारण सुनसान नेपालगञ्ज बजारजिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबारदेखि अनिश्चितकालीनका लागि कफ्र्यु लगाएपछि बुधबार सुनसान बनेको नेपालगञ्ज बजार । तस्बिरः राकेशकुमार मिश्र÷रासस लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - October 23, 2025पोखरामा विदेशी पर्यटकले लगाए भाइटीका:- मधेश प्रदेश खवर - October 23, 2025जेनजी युनाइटेड परिवर्तन समूहले सहिद प्रति श्रद्धाञ्जली व्यक्त गर्दै गरे सामूहिक भाइटीका, तस्बिर : नेपाल फोटो लाइब्रेरी । मधेश प्रदेश खवर - October 23, 2025जेनजी युनाइटेड परिवर्तन समूहले सहिद प्रति श्रद्धाञ्जली व्यक्त गर्दै गरे सामूहिक भाइटीका ( फोटो फिचर )