यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रूपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार पनि सुनको ३०० रूपैयाँले बढेको थियो । बुधबार भने छापावाल सुन १ लाख ६ हजार ९०० रूपैयाँ कायम भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ४०० रूपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने लगातार दोस्रो दिन स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १३ सय १० रूपैयाँ कायम रहेको छ ।
सुनचाँदी
