Sunday, April 19, 2026

१९ असोज, सुनचाँदीको भाउ शुक्रबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनो भाउ प्रतितोला १ लाख ७ हजार ३०० रूपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रूपैयाँ निर्धारण रहेको छ ।

ताजा / भरखरै प्राप्त

यता, चाँदीको भाउ पनि लगातार तेस्रो दिन स्थिर रहेको छ । शुक्रबार चाँदीको भाउ तोलाको १३ सय १० रूपैयाँ कायम रहेको छ । यसअघि बिहीबार पनि सुन(चाँदीको भाउ यही मूल्यमा कारोबार भएको थियो ।

सुनचाँदी

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles