कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज) मा संचालित प्रहरी जवान आधारभूत तालिम ९-१३९ औँ समूहको दिक्षान्त समारोहमा सर्वप्रथम हुने प्रशिक्षार्थी प्रहरी जवानलाई पुरस्कृत गर्नुहुँदै कर्णाली प्रदेश प्रहरी प्रमुख श्रद्धय श्रीमान् प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल ।