Tuesday, September 16, 2025

पर्सा जिल्लाका ट्राफिक प्रहरीले डिउटी गर्ने तरिका पनि हेर्नुस् यस्तो छ! बधाई छ । छमता भन्दा बढी यात्रु,मोटरसाइकलमा तीन जना , नो ईन्ट्रीमा प्रवेश गरेकोलाई कुनै हैरानि,दन्डजरिवानाको साटो मुस्कान सहित मि•••ठो बोलि नमस्ते गरि सम्झाई बुझाई गरि आफ्नो डिउटी सधैं भरी प्र.ना.नि.राम आर्यले गरि रहन्छ ।

ताजा / भरखरै प्राप्त

Previous article
बाँके र सर्लाहीका एसपी हटाइएबोहरा र धिताललाई पठाइयोकमजोर कमाण्डका कारण शान्ति सुरक्षा खस्किएपछि प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका एसपीलाई कारबाही स्वरुप हटाएको छ ।बाँकेका एसपी सन्तोषसिंह राठौर तथा सर्लाहीका नरेशराज सुवेदीलाई प्रहरी प्रधान कार्यालयले बिहीबार हटाएको हो । निमित्त प्रहरी महानिरीक्षक दिपक थापाले उनीहरुको काज सरुवा गरेका हुन् ।बाँकेमा सुवासचन्द्र बोहरा र सर्लाहीमा प्रवीण धिताललाई पठाइएको छ । बिहीबार नै गृह मन्त्रालले बाँकेका सिडिओ विपिन आचार्य र सर्लाहीका इन्द्रदेव यादबको सरुवा गरेको थियो ।ती दुई जिल्लामा हालै हिन्दु–मुस्लिम टकराव बढेर शान्ति सुरक्षा बिग्रिएको थियो । जसमा सिडिओ र एसपीको भूमिका कमजोर देखिएको थियो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles