Saturday, October 18, 2025

लुटपाटमा संलग्न अभियोगमा तीन जना पक्राउ

ताजा / भरखरै प्राप्त

काठमाडौंको बौद्ध क्षेत्रमा हतियार देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कमलामाई नगरपालिका-२, सिन्धुलीका ३६ वर्षीय अमर घलान, लालबन्दी नगरपालिका-१५, सर्लाही घर भई काँडाघारी बस्‍ने ३६ वर्षीय सन्तोष लो तामाङ र लिशंखु पाखर गाउँपालिका-२, सिन्धुली घर भई हाल गोकर्णेश्वर बस्‍ने ३० वर्षीय जितेन लामा रहेका छन् ।पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बौद्ध पठाइएको प्रहरीले जनाएको छ ।बिहीबार गोकर्णेश्वर नगरपालिका-९ जगडोलमा लुटेरा समूह आएको खबर पाएपछि प्रहरी पुगेको थियो । तर लुटेरा समूहले हतियार निकालेपछि आत्मरक्षाका लागि गोली चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
रूबाट भएको तस्करी झनै बढेको छ । जिल्ला प्रहरी कार्यलयका एसपी नरेश सुबेदीले तस्करीको लाइन नदिएपनि सीमावर्ती क्षेत्रका थाना चौकीका कार्यरत प्रहरीले तस्करी धन्दा चलाउन सहयोग गरिरहेका छन् । जसको कारण तस्करी धन्दा केही दिन , राजिव , नथुनी , धनलाल कनैह्या , सरोज , रामअयोध्या , बिक्रम , बिनय , धर्मेन्द्र कुशवाह कमलेश , अरबिन्द साह र संजय मुख्य छन् । यिनीहरूले प्रहरी सेटिङ भए पछि पिकअपबाट नै सामानको तस्करी धन्दा गरिरहेका छन् । यी कारोबारीहरूसंग सेटिङ मिलाउने सबै काम इलाका प्रहरी कार्यालय बरहथवाका घुमुवा सहायक हवल्दार जितु भन्ने जित नारायण यादवले गरिरहेका छन् । इप्रकाका डिएसपी लिलाराज लामिछानेले यादवलाई घुमुवाको रूपमा परिचालन गरिरहेका छन् । मधुवनी , अर्नाहा , बलरा र बहादुरपुर नाकाबाट तस्करी भएको सबै सामान बरहथवामा आउने गर्छ । यी कारोवारीहरूसंग आर्थिक लेनदेनको काम यिनै घुमुवा जित नारायण यादवले गर्दै आएका छन् । तीनपटक सम्म गरेर सात बर्ष देखि जित नारायण बरहथवा इप्रकाको घुमुवाको रूपमा कार्यरत छन् । उनले असुली धन्दाको बारेमा प्रदेश प्रहरी र प्रहरी मुख्यालय सम्म गुनासो र उजुरी परेपनि कुनै छानबिन नभएको सोही इप्रकाका जुनियर अफिसरहरू बताउँछन् ।साभार।

Previous article
Next article
इजरायलका थप दुई सय नेपाली उद्धारको पर्खाइमायुद्धग्रस्त इजरायलबाट २ सय ५४ जना नेपालीको उद्धार गरी स्वदेश ल्याइएपछि थप २ सय जनाले नेपाल फर्कने इच्छा गरेका छन् । स्वदेश फर्काइएकाहरु परिवारको सम्पर्कमा पुगिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।बिहीबार राति चार्टर्ड विमानबाट इजरायलमा रहेका विद्यार्थीलाई प्राथमिकताका साथ फिर्ता गरिएको थियो । तर अन्य करिब २ सयले पनि तत्काल स्वदेश फिर्ता हुन चाहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।गाजापट्टीबाट विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमण पहिलेको भन्दा फरक प्रकृतिको भएकाले नेपाली त्रसित हुँदै आएका छन् । नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ ।दूतावासले स्वच्छाले नेपाल फर्कन चाहनेहरूलाई फर्म भर्न आह्वान गरेको थियो । करिब ५ सय जनाको फर्म आएको दूतावासले उल्लेख गरेको छ । गैरआवासीय नेपाली संघ इजरायलले भने सुरुका दिनमा केही त्रास भए पनि पछिल्लो समयमा रकेट आक्रमण मात्रै भएकाले त्यसबाट डराउनुपर्ने अवस्था नरहेको जनाएको छ ।हमासको आक्रमणमा परी बेपत्ता भएका विपीन जोशीको भने खोजी भइरहेको छ । इजरायलमा हमासले गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles