नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी नेपाल र नेपाल प्रहरी संगठनको गरीमा विश्वमाझ उच्च राख्न सफल प्र.ब.ना.नि. पुरुषोत्तम नेपालीलाई ६८ औ प्रहरी दिवस २०८० को अवसरमा ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ द्वारा पुरस्कृत गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।