डीएसपी थापाका अनुसार उनीहरूको हत्याको आशंका गरिएको छ । मृतकहरूमा २८ वर्षीय श्रीदेवी उनका ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अफ्सरा र आठ महिनाका रहरको शव फेला परेको हो ।
श्री देवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहेको खुलेको छ । घटनास्थल पुगेका डीएसपी थापाको टोलीले अनुसन्धान सुरु गरेको छ ।
शव फेला
एकै परिवार
