HomeAd-LandscapeAdsbar-6 बडा दशैं २०८० को अवसरमा सशस्त्र प्रहरी गण नं.१ मा मौलो पुजा गर्नुहुँदै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर मधेश प्रदेश खवर October 28, 2023 254 0 ताजा / भरखरै प्राप्त गोली हानी हत्या गरेर फरार रहेका मुखिया बारा प्रहरीद्वारा पक्राउ June 4, 2026 छपकैया नाकामा तस्करी सशस्त्र प्रहरीद्वारा समानसहित इ-रिक्सा बरामद June 3, 2026 सशस्त्र प्रहरी बलद्वारा लागुऔषध बरामद, दुईजना पक्राउ:- June 2, 2026 नेपाल प्रहरीका ३३ जना बरिस्ठ प्रहरी उपरीक्षक एसएसपीहरुको सरुवा:- June 2, 2026 पर्सा प्रहरीद्वारा दस वटा भैँसीको पाडो बोलेरोसहित तीन जना पक्राउ:- June 2, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleराष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको स्थापना दिवस सम्पन्नराष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठावन मातातीर्थको १६औं स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलकोे प्रमुख आतिथ्यतामा असोज ३० गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।अतिरिक्त महानिरीक्षक पौडेलले स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु तथा प्रशिक्षक लगायत प्रतिष्ठानलाई सहयोग पु¥याउनुहुने विभिन्न संघ संस्थाका महानुभावहरुलाई कदरपत्र, पुरस्कार र प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।उहाँले दक्ष जनशक्ति उत्पादन गर्न प्रशिक्षण प्रतिष्ठानको भूमिका उल्लेखनिय रहेको बताउनुहुँदै समयानुकुल परिमार्जीत पाठ्यक्रम अनुसार संचालन हुने तालिमहरुमा समेत प्रतिष्ठान अझ बढि सत्रृmयताकासाथ लागिरहनेविश्वास व्यक्त गर्नुभयो ।अतिरिक्त महानिरीक्षक पौडेलले विभिन्न आधारभूत तथा उन्नत तालिमहरु मार्फत पेशागत ज्ञान, सिप र नेतृत्व विकास गरी अधिकृत तथा जवानहरुलाई संगठनको कार्यादेश बमोजिम सवल र सक्षम बनाउँदै आईरहेको चर्चा गर्नहुँदै विभिन्न इकाईहरुमा संचालन हुने तालिममा दक्ष प्रशिक्षक उत्पादनमा समेत प्रशिक्षण प्रतिष्ठानको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।कार्यक्रममा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले स्थापना दिवस मनाउने कार्यले सशस्त्र प्रहरी कर्मचारीहरुमा हौसला बृद्धि भएको बताउनुभयो ।कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, बहालवाला तथा भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरु एवं स्थानीय भद्रभलाद्मीहरुको उपस्थिती रहेको थियो ।Next article४ जनाको मृत्युबारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - June 4, 2026गोली हानी हत्या गरेर फरार रहेका मुखिया बारा प्रहरीद्वारा पक्राउ मधेश प्रदेश खवर - June 3, 2026छपकैया नाकामा तस्करी सशस्त्र प्रहरीद्वारा समानसहित इ-रिक्सा बरामद मधेश प्रदेश खवर - June 2, 2026सशस्त्र प्रहरी बलद्वारा लागुऔषध बरामद, दुईजना पक्राउ:-