Wednesday, October 23, 2024

तनहुँ बस दुर्घटनामा परेर मृत्यु भएका मानिसको शव पोखरामा बुझ्ने :

ताजा / भरखरै प्राप्त


पर्सा, ७ भद्रौ
कास्की जिल्लाको पोखरामा पोस्टमार्टम गरेर
शव बुझाइने भएको छ ।

तनहुँको जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दी नदीमा बस खसेर मृत्यु भएका भारतीय नागरिकहरूको पोखरामा पोस्टमार्ट गरेर आफन्त वा आफनो परिवारलाई शव बुझाइने
भएको छ ।

४३ जना भारतीय पर्यटक
सवारी बस
तनहुँका ऐना पहरा नजिकैबाट
मस्र्याङ्दी नदीमा बस खस्दा बसयात्रामा
मृत्यु हुनुभएको
संख्या २७ पुगेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles