Tuesday, October 22, 2024

आज, को दु:खद खवर

ताजा / भरखरै प्राप्त

पर्सा, ७ भद्रौ
९ वर्ष अघि आजकै दिन टिकापुरमा भएको थियो ८ सुरक्षाकर्मीसँगै
नाबालकको हत्या :

रेशम भन्छन्– राजबन्दीको नाममा अरूले रजाइँ गरे
जिल्ला कैलाली ।
थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने सहितका ८ जना प्रहरी र एक नाबालकको मृत्यु भएको आज नौं वर्ष पूरा भएको छ ।

२०७२ साल भदौ ७ गते आजकै दिन सो घटना भएको थियो ।
उक्त घटनामा मुख्य दोषी रेशमलाल चौधरी भएको अदालतले ठहर गरेको थियो ।

उनलाई जन्म कैदको सजाय पनि सुनाइएको थियो ।

तर उनी अहिले राष्ट्रिपतिबाट आममाफी पाएर रिहा भइसकेका
छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles