Tuesday, October 22, 2024

एक करोड २९ लाख रुपैयाँ बराबरका सामानसहित तीन वटा ट्रक नेपाल प्रहरीकोनियन्त्रणमा :

ताजा / भरखरै प्राप्त


पर्सा, ७ भद्रौ
जिल्ला प्रहरी कार्यालय बारा बाराका प्रहरीले एक करोड २९ लाख रुपैयाँ बराबरको बिल बिजकभन्दा फरक रहेको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको ट्रक र बरामद सामान आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय पथलैयामा पठाइएको

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी
प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles