Tuesday, October 22, 2024

अवैध रुपमा भन्सार छली ल्याउदैगरेको तस्करीको सामान रौतहटमा बरामद ।

ताजा / भरखरै प्राप्त


पर्सा, ८ भद्रौ
जिल्ला प्रहरी कार्यालय रौतहट
रौतहटको गौरबाट खटिएको गस्तीमा
प्रहरी टोलीले विभिन्न स्थानहरुबाट अबैध रुपमा भारतबाट भन्सार छली
चोरी पैठारी गरी
नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा
पक्राउ ।

साईकल मोटरसाइकलमा राखिएर तस्करी गरेको लत्ताकपडा किराणासहितको समानहरू
दुई लाख बराबरको सर समानहरू
रौतहटका नेपाल प्रहरीले
पक्राउ गरेका छन् ।

पक्राउ परेको सर समानहरू
द्यच् घण् ब्ऋ ( ढटद्दट नम्बरको मोटरसाईकल ( एक थान
साईकल ( दुई थान लत्ताकपडा, धुप तथा किराना लगायतका सामानहरु र चार जना मान्छे समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि रौतहट जिल्लाको
गौर भन्सार
कार्यालयमा
बुझाईएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles