Tuesday, October 22, 2024

नेपाली क्रिकेट टोलीले श्रीलंकामा अभ्यास खेल खेल्ने भएका छन् :

ताजा / भरखरै प्राप्त

पर्सा, १५ भद्रौ

नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलपमेन्टसँग तीन ओडीआई र चार अभ्यास खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघले (क्यान) का अनुसार आईसीसी लिग-२ को तयारीका लागि नेपाली टोली श्रीलंका टूरमा जान लागेका छन् ।

नेपालले सेप्टेम्बर २ श्रीलंका डेभलपमेन्टसँग पहिलो अभ्यास खेल खेल्ने छन् ।

नेपालले ८ सेप्टेम्बरमा अन्तिम अभ्यास खेल्ने छ ।

श्रीलंका टूरपछि नेपाल लिग २ को खेल खेल्न क्यानडा जाने तयारी गरेको छ ।

श्रीलंका टूरका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १९ सदस्यीय टोली घोषणा गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles