Sunday, June 29, 2025

नेपाल प्रहरीमा एकैपटक ९० जना प्रहरी अधिकृतहरू अवकाश भएका छन् :

ताजा / भरखरै प्राप्त

पर्सा, १६ भद्रौ

नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृतहरू अवकाशमा जाने भएका छन् ।

तीमध्ये अधिकांश अधिकृतहरू आज भदाै १६ गते –
आइतबार बाट
लागू हुने गरी अवकाशमा गएका छन् ।

आज, १६ गते आइतबारबाट अवकाशमा गएकाहरु
डीआईजी
विष्णुकुमार केसी,
एसएसपी
जीवनकुमार श्रेष्ठ,
रेवती ढकाल,
किसनसिंह थापा,
डिल्लीराज विष्ट,
बेलबहादुर पाण्डे,
दिनेशराज मैनाली,
नविनराज राई,
रविकुमार पौडेल,
वीरबहादुर ओली,
चन्द्रदेव राई,
रवीन्द्र रेग्मी,
लगायतका रहेका छन् ।

एसपी अवकाश पाउनेहरुमा
कृष्ण प्रसाईं,
प्रेमबहादुर बस्नेत,
राजेन्द्रबाबु रेग्मी,
लक्ष्मीराज अधिकारी,
देवेन्द्रबहादुर पाल,
विष्णुहरि कोइराला,
अवधेश विष्ट,
नरेन्द्रकुमार कार्की,
टेकुनन्द ईवा लिम्बु,
चित्रबहादुर गुरुङ,
हिरा पाण्डे र
नविनकिशोर प्रधान,
छन् ।

डिएसपीहरू
श्रीराम भण्डारी,
रामकृष्ण सापकोटा,
गोविन्द पन्थी,
किरणप्रसाद न्यौपाने,
मनोजकुमार श्रेष्ठ,
खगेन्द्रप्रसाद रिजाल,
अवकाशमा गएका छन् ।

इन्स्पेक्टरहरू।
योगराज न्यौपाने,
शान्तराम कार्की,
मेघनाथ चापागाईं,
किसन चन्द ठकुरी,
हरिविष्णु ढकाल,
काशीराज रेग्मी,
अर्जुनप्रसाद पोखरेल,
अवकाशमा गएका छन् ।

नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवाली पनि २६ गते भदौमा अवकाशमा जाँदैछन् ।

असोजमा एआईजी
रामदत्त जोशी र
डीआईजी यज्ञविनोद पोखरेल
पनि अवकाशमा
जाँदैछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles