पर्सा, २१ भद्रौ

तीज संस्कार मात्र नभई सभ्यता पनि हो ।
हिन्दु महिला दिदि बहिनीहरुको लागि वर्ष दिनको सुख-दुःख
बिसाउने पर्व
हरितालिका तीजको
❤️ हार्दिक शुभकामना ❤️
हरितालिका तिजको
शुभकामना ।
नारिहरूको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा सम्पुर्ण महिला दिदीबहिनीहरूमा हार्दिक शुभकामना ।
नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको हार्दिक शुभकामना
हरितालिका तिज
२०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै छु,
म. मुर्तुजा मियाँ
जिल्ला पर्सा छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच
टोल भिस्वा ।
🇳🇵जय नेपाल 🇳🇵