Tuesday, October 22, 2024

नेपाल प्रहरीमा ३२० जनालाई जागिरको अवसर, इन्सपेक्टर र असईमा भर्ना खुल्यो :

ताजा / भरखरै प्राप्त

पर्सा, २९ भद्रौ

नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेका छन् ।

प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुलेको हो ।

यसमा अमर/अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ ।

दरखास्त दिने म्याद यही भदौ ३० गतेदेखि असोज ३० गतेसम्म रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles