Monday, April 21, 2025

अचेल फिल्म खेल्दैनन् गोविन्दा तर कमाउँछन् वर्षमा करोडाै :

ताजा / भरखरै प्राप्त

पर्सा, ‌३० भद्रौ

बलिउड अभिनेता गोविन्दा अहिले कुनै फिल्मको अभिनयमा छैनन् ।

तर पनि उनले वर्षमा १२ करोड भारु कमाइरहेका छन् ।
एनडीटीभीका अनुसार उनी विज्ञापनमा खेलेर मात्रै बाटै मासिक २ करोड भारु कमाउँछन् ।

उनीसँग ६ बंगला,
२ फार्म हाउस र अमेरिकामा पनि घर छ ।
उनी बस्ने घरको नाम जल दर्शन हो ।
जसको मूल्य झन्डै १६ करोड भारु हो । गोविन्दाकी श्रीमती सुनीता हुन् ।
उनीहरूका एक छोरा र एक छोरी छन्।

गोविन्दा फेरि राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles