Saturday, October 18, 2025

जुवातास खेलिरहेको अवस्थामा ८ जनाजुवाडे पक्राउ :

ताजा / भरखरै प्राप्त

पर्सा, ‌३१ भद्रौ

दार्चुलामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।

दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं. ४ खलंगास्थित विद्यानगरमा आइतबार राति गोप्य सूचनाका आधारमा प्रहरीले उक्त स्थानमा छापा मारेको
थियो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले छापाका क्रममा, ५७ वर्षीय गोबिन्द धानुकको घरको माथिल्लो तल्लामा लुकीछिपी जुवा खेलिरहेको अवस्थामा उनीसहित अन्य सात जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले घटनास्थलबाट नगद ९३ हजार २२० रुपैयाँ र १ गड्डी तास बरामद गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles