पर्सा, ३१ भद्रौ
मुस्लिम धर्मालम्वीहरूले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लल्लाहु अलैहेवसल्लमको १४३ औ,
जन्म, जयन्तीको अवसरमा
आज पर्साको बिरगंज बजारमा मुस्लिम समुदायले निकालेको र्यालीको तस्बिरहरू ।
मधेस प्रदेश संवाददाता ।
साजिद आलम ।
पर्सा बिरगंज ।