पर्सा, ३१ भद्रौ

नेपाल आयल निगमले इन्धनको मुल्य घटाएका छन् ।
नेपाल सरकारले आज देखि लागू हुने गरि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
निगमको आइतबार बसेको संचालक समितिको बैठकले
पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले घटाइएको हो ।