Tuesday, October 22, 2024

सप्तकोशी नदिमा बस खसेको छ सबै यात्रुहरूको सकुशल उद्धार :

ताजा / भरखरै प्राप्त

विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको खवर छ । सुनसरी प्रहरीका
अनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशी ब्यारेजको
३४ र ३६ नम्बरको ढोकाको बिचबाट बस नदिमा झरेको थियो ।

सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीका अनुसार सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको जानकारी
दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles