Tuesday, October 22, 2024

पार्टीको काम रोकेर राहत र उद्धारमा परिचालित हुन एमालेको निर्देशन :

ताजा / भरखरै प्राप्त

नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ ।

मंगलबार बसेको
एमाले सचिवालयका बैठकले प्रतिनिधिसभा र प्रदेश सभा
सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न
अनुरोध गर्ने निर्णय
गरेको छ ।

बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको महासचिव शंकर पोखरेलले
जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles