Tuesday, April 1, 2025

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुगमन, निरीक्षण एवम् निर्देशन कार्यक्रम ।

ताजा / भरखरै प्राप्त

कर्णाली प्रदेश प्रहरी प्रमुख
प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले नेपाल
प्रहरी राजमार्ग सुरक्षा
तथा ट्राफिक व्यवस्थापन
कार्यालय सुर्खेतको समग्र
वस्तुस्थिति, कार्यालय
भवन परिसर, शाखाहरु, स्रोत साधन,
नवपर्वद्धनात्मक कार्यहरू,
कार्यालयबाट सम्पादित
काम कारवाही, सेवा प्रवाह र गुनासो सम्बोधनको विषयमा
स्थलगत अनुगमन तथा
निरीक्षण गर्नु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles