Tuesday, October 22, 2024

तस्करीमा लागेपछि तीन सशस्त्र प्रहरी कारबाहीमा :

ताजा / भरखरै प्राप्त

सीमामा तस्करी रोक्ने प्रमुख जिम्मेवारी पाएका
सशस्त्र प्रहरी आफैं तस्करीमा लागेका छन् ।

विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोज्ने सशस्त्र प्रहरी बलले
आफनै अफिस प्रयोजनको
लागि भन्दै निजि गाडीमा
विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी
ल्याउन खोजेको अवस्थामा मद्धती सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक अमर विष्ट,
सशस्त्र प्रहरी हवल्दार
मोहन भट्ट र
सशस्त्र प्रहरी सहायक
हवल्दार राम बहादुर कुवरलाई नं. ७ बैद्यनाथ
बाहिनी मुख्यालय कैलालीले विभागीय
कारवाही अगाडि
बढाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles