सीमा नाकाहरूमा सशस्त्र
प्रहरी बलले एक सय १६ स्थानमा सहायता कक्ष स्थापना गर्न लागिएको
छ ।
चाडपर्वलाई लक्षित गर्दै सहज, सुरक्षित एवं सम्मानजनक आवगमन
सुनिश्चित गर्न सशस्त्र सहायता कक्ष स्थापना
गर्न लागेको हो ।
अहिलेसम्म ६६ वटा
सहायता कक्ष स्थापना
भइसकेको र ५० वटा स्थापना हुने क्रम बाकी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।