Tuesday, October 22, 2024

नाकाजरूमा ११६ सहायता कक्ष स्थापना गर्दै सशस्त्र प्रहरी :

ताजा / भरखरै प्राप्त

सीमा नाकाहरूमा सशस्त्र
प्रहरी बलले एक सय १६ स्थानमा सहायता कक्ष स्थापना गर्न लागिएको
छ ।
चाडपर्वलाई लक्षित गर्दै सहज, सुरक्षित एवं सम्मानजनक आवगमन
सुनिश्चित गर्न सशस्त्र सहायता कक्ष स्थापना
गर्न लागेको हो ।

अहिलेसम्म ६६ वटा
सहायता कक्ष स्थापना
भइसकेको र ५० वटा स्थापना हुने क्रम बाकी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles