
पर्साका बीरगन्ज
बिरगंज महागनरपालिकाका
मेयर
राजेशमान सिंहमाथि
अलौँमा दुर्व्यवहार
भएको छ ।
बिरगंज महानगरको अलौँ
वडा नम्बर १७ मा आज बिहानै
सोमबार महानगरका प्रमुख
मेयर राजेश सिंहमाथि
स्थानीयले दुर्व्यवहार
गरेका छन् ।
बिरगंज महानगरको वडा नम्बर २६ स्थित
खेतमा जमेको पानीका
विषयलाई लिएर विवाद
हुँदा मेयर राजेशमान सिंहमाथि आक्रमण भएको स्थानीयले
बताउँ छन् ।
तस्बिरमा देखिन्छन् ।