Saturday, October 18, 2025

कार र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु :

ताजा / भरखरै प्राप्त

मोरङमा सडक दुर्घटना हुँदा नेपाल
प्रहरीका एक जवानको मृत्यु भएको छ ।

जिल्लाको बेलबारी नगरपालिका–८ चिसाङ
पुलनजिक आइतबार साँझ कार र मोटरसाइकल
एकआपसमा ठोक्किएर दुर्घटना हुँदा प्रहरी जवान
३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको हो ।मोरङ प्रहरीका अनुसार
पूर्वबाट पश्चिमतर्फ आउँदै
गरेको प्रदेश १–०२–०४४
प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट
पूर्वतर्फ जाँदै गरेको प्रदेश
३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर
साँझ ६ः४० बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक प्रहरी जवान राईको
मृत्यु भएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles