Thursday, October 23, 2025

तालिममा सर्वोत्कृष्ट बने एसएसपी ज्ञवाली :

ताजा / भरखरै प्राप्त

आर्थिक प्रशासन महाशाखाका कायम मुकायम सशस्त्र प्रहरी
वरिष्ठ उपरीक्षक (एसएसपी) होमबहादुर
ज्ञवाली उच्चस्तरीय व्यवस्थापन तालिममा
सर्वोत्कृष्ट भएका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल,
प्रशिक्षण प्रतिष्ठान
मातातीर्थमा भएको
सि.सं.५ उच्चस्तरीय
व्यवस्थापन तालिममा
एसएसपी ज्ञवाली
प्रशासनतर्फका अधिकृतहरुलाई समेत
उछिन्दै सर्वोत्कृष्ट भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles