Wednesday, October 22, 2025

बिरगंजका मेयर सिंहमाथि नेपाली कांग्रेस पर्साद्वारा कारबाहीको माग :

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको महानगरपालिकाका नगर
प्रमुख सिंहमाथि अलाैका
जनताको आक्रोश:
अलौमा बिरगंजका
मेयर राजेशमान सिंहमाथि हातपातः
डुबान समस्याका कारण
स्थानीय जनताको
आक्रोश ।
मेयर राजेशमान सिंहलाई
कारबाही गर्न नेपाली कांग्रेस पर्साको माग
धर्ना सँगै टायर बालेर प्रदर्शन ।

नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेयले एक विज्ञप्ति जारी गर्दै नगर प्रमुख सिंहमाथि कारबाही गर्न माग गरेका हुन ।

` वीरगंज महानगरपालिका वडा नं.१७ अलौंमा वर्षाको पानी निकाश सम्बन्धमा

नगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा नगर प्रहरी समेतको टोली पुगी स्थानियबासी ज्येष्ठ नागरिक नेपाली काँग्रेसका
नगर वडा कार्य समितिका सभापति शिव ओम लामिछाने संग हातपात गरी
वुजुर्ग व्यक्ति माथी अभद्र व्यवहार गरिएको,
साथै नीजको छोरा सुदर्शन
लामिछानेलाई नगर प्रहरीले अराजक शैलीमा
कुटपिट गरी घाइते बनाएको घटना प्रति नेपाली काँग्रेस पर्सा घोर
निन्दा गर्नुको साथै खेद प्रकट गर्दछ ।
अतः घटनाको निष्पक्ष छानविन गरी दोषि माथि
कारबाही गर्न स्थानिय प्रशासन संग जोडदार मांग गर्दछ´ विज्ञप्तिमा उल्लेख छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles