
मेडिकल व्यवसायी दुर्गा
प्रसाईंलाई पक्राउ गरेको
विरोधमा झापामा ट्रकमा
आगजनी गरेका उनका
आठ जना समर्थकलाई
प्रहरीले कर्तव्य ज्यान मुद्दामा
समेत कारबाही अघि
बढाएको छ ।
आगजनी भएको एक ट्रक चालकको मृत्यु
मृत्युु भएपछि प्रहरीले प्रसाईं नेतृत्वको‘राष्ट्र,
राष्ट्रियता, धर्म, सँस्कृति,
नागरिक बचाउ
महाअभियान’का
८ जनालाई
कर्तव्य ज्यान मुद्दामा
कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।