Wednesday, October 22, 2025

आश्विन शुक्ल षष्ठी :

ताजा / भरखरै प्राप्त

आज कात्यायनी देवीको पूजा आराधना देशभर गरिँदै छ
आश्विन शुक्ल षष्ठीका दिन
आज दसैँ घर वा पूजा
कोठामा नौ दुर्गामध्येकी
छैटौँ कात्यायनी देवीको
विधिपूर्वक पूजा आराधना
गरिँदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल
षष्ठीका दिन कात्यायनी
देवीको विधिपूर्वक पूजा
आराधना गर्ने वैदिक
सनातनी परम्परा छ ।

कुनै समय देवताहरुको
कार्यसम्पादन गर्न भगवती
देवी कात्यायन ऋषिका
आश्रममा अत्यन्त सुन्दरी
कुमारीका रुपमा अवतार लिइछन् ।

उनको बाल सौन्दर्यबाट
मुग्ध भएर कात्यायन
ऋषिले पुत्रीका रुपमा
स्वीकार गरेछन् ।
यसैले यिनको नाम
कात्यायनी भएको विभिन्न
पौराणिक ग्रन्थमा उल्लेख
गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles