Saturday, October 18, 2025

आज नवतात्रको नाैमी दुर्गापुजा दुर्गामाताको पुजा जारी छ :

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच टोल भिस्वा
भिस्वा बजारमा रहेको दुर्गामाता दुर्गाभवानिको पुजा आजकोलागि सम्पन्न ।

आज नवरात्रको नाैमी
नवरात्रमा दुर्गा
देबीको नाै रूप
शाैलपुत्री,ब्रह्मचारिणी,
चन्द्रघणटा, कुष्मान्डा,
,स्कन्दमाता, कात्यायनी,
कालरात्री, महागाैरी र सिद्धिदात्रीको पुजा चर्नासँगै
ति देवी का प्रतिक
नाै जना
कन्या को पुजागरि देशको विभिन्न ठाउ ठउमा
पुजा गरि मनायो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles